नतिजा देखिने गरी कार्यसम्पादन गर्न सञ्चारमन्त्री डा. तिमिल्सिनाको निर्देशन
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रालय तथा मातहतका निकायमा कार्यसम्पादनका क्रममा देखिएका समस्या तत्काल समाधान गरी नतिजामुखी ढंगले काम गर्न निर्देशन दिएका छन् । सूचना तथा सञ्चार...