‘तत्काल भत्कने टाउका जोडेर गरिने वाम एकता नगरौँ’: ओली
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताका टाउका जोडेर गरिने र क्षणभरमै भत्किने खालको एकताको पक्षमा नभएको बताएका छन् । गोदावारीमा शुक्रबार सुरु भएको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत...