गलकोटमा इलाका प्रशासन कार्यालय खोलिनेछ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बागलुङको गलकोट नगरपालिकामा सर्वदलीय र सर्वपक्षीय मागबमोजिम इलाका प्रशासन कार्यालय खोलिने विश्वास दिलाएका थिए । प्रधानमन्त्री निवास, बालुवाटारमा आज बागलुङको सर्वदलीय र सर्वपक्षीय प्रतिनिधिमण्डलको...