‘२१ फागुन पर्खँदैनौँ, संसद् विघटन पुनर्स्थापनाको माग लिएर अगाडि बढ्छौ’ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन असंवैधानिक भएकाले पुनर्स्थापनाको माग लिएर अगाडि बढ्ने बताएका छन् । भक्तपुर एमालेले गुण्डुमा गरेको कार्यक्रममा ओलीले लोकतन्त्रको पुनर्बहाली गर्नलाई...