‘लुटेका हतियार र भागेका कैदी प्रयोग गर्दैनौँ भनेर दलहरूले स्वघोषणा गर्नुपर्छ’ : गृहमन्त्री अर्याल
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा लुटिएका प्रहरीका हतियार निर्वाचन अघिसम्म रिकभर गरिने बताएका छन् । ती हतियारहरू राजनीतिक दलहरूले दुरुपयोग गर्न नहुनेमा उनले जोड दिए । आज...