विमानस्थल अध्यागमनमा नयाँ टोली : ४४ शाखा अधिकृत अध्यागमन विभागमा खटाइए
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा खटाउन गृह मन्त्रालयले ४४ जना शाखा अधिकृतलाई अध्यागमन विभागमा खटाएको छ। हालै लोक सेवा आयोगबाट सिफारिस भई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा...