हराएको हातहतियार असोज मसान्तभित्र बुझाए सम्मान गरिने, त्यसपछि फेला परे कानुनी कारवाही हुने
काठमाडौँ । गृह मन्त्रालयले जेन जेड पुस्ताद्वारा गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा हराएका हातहतियार र खरखजानाबारे सार्वजनिक सूचना जारी गर्दै तोकिएको म्यादभित्र बुझाएमा सम्मान गरिने र...