गृह मन्त्रालयद्वारा गैर सरकारी संस्थाको खर्चको सीमा तोक्ने प्रस्तावित कानुनमा राय माग
काठमाडौँ। गैरसरकारी संस्थाहरूको खर्चको सीमा तोक्ने प्रस्तावित कानुनमा गृह मन्त्रालयले राय मागेको छ । ‘संघ संस्था दर्ता, नियमन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्ने बनेको विधेयक’ सर्वसाधारणको राय...