भक्तपुर र अर्घाखाँचीका प्रजिअसहित तीन सहसचिवको सरुवा
काठमाडौँ । गृह मन्त्रालयले भक्तपुर र अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित तीन सहसचिवको सरुवा गरेको छ । भक्तपुरका प्रजिअ गोपालप्रसाद अर्याललाई अर्घाखाँची सरुवा गरिएको छ भने भक्तपुरमा गृह मन्त्रालयका...