पीडितलाई अन्याय हुन नदिने मन्त्री खरेलको प्रतिबद्धता
काठमाडौँ । स्मार्ट टेलिकम पीडितहरूले टावर व्यवस्थापन, घरभाडालगायत समस्या समाधानका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसमक्ष पहल गरिदिन आग्रह गरेका छन् । सञ्चार मन्त्रीसँग शुक्रबार भएको भेटमा उनीहरूले आफूहरू...