काभ्रेमा यसरी गरिँदैछ जेन जेड आन्दोलनले पुर्याएको क्षतिको विवरण संकलन
काभ्रेपलाञ्चोक । जेन जेड आन्दोलनका क्रममा जिल्लामा रहेका सरकारी तथा निजी संरचनामा गरिएको क्षतिको विस्तृत विवरण संकलन गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा सम्बन्धित क्षतिग्रस्त कार्यालय तथा व्यक्तिका...