आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न लोक सेवाको अनुरोध, फिर्ता नगरे कानुन कारबाहीको चेतावनी
काठमाडौँ । लोक सेवा आयोगले जेन जेड आन्दोलनको क्रममा चोरिएका तथा हराएका जिन्सी सामानहरू फिर्ता गर्न अनुरोध गरेको छ । भदौ २४ गते भएको आन्दोलनको क्रममा आयोग मातहतका कार्यालयहरू (दाङ,...