जेन जेड आन्दोलनमा ज्यान गुमाएकाहरूको आज अन्त्येष्टि गरिँदै, निकालियो शवयात्रा
काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको आज अन्त्येष्टि गरिँदै छ । मृतकका परिवारका सदस्य र आफन्तहरूले शवयात्रासहित अन्त्येष्टि गर्न लागेका हुन् । अहिले मृतकका शवहरू अन्त्येष्टिका लागि शवयात्रा...