जेन जेड आन्दोलनका घटनामा जाँचबुझ आयोगको प्रतिवेदनपछि मात्र कारवाही हुने
काठमाडौँ। गृह मन्त्रालयले २३ र २४ गते भएको जेन जेड प्रदर्शनका क्रममा भएको भौतिक एंव मानवीय क्षतिको यथार्थ छानविन गर्न बनेको आयोगले काम सुरु गरेको छ। राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार...