२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फागुन २१ गते निर्वाचन सम्भव नभएको काँग्रेस उपसभापति गुरुङको दाबी

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले फागुन २१ गते निर्वाचन सम्भव नभएको बताएका छन् ।

नेपाली काँग्रेस केन्द्रीय समितिले निर्वाचनमा जाने निर्णय गरिसकेको छ । तर, उपसभापति गुरुङले सरकारले फागुन २१ गते निर्वाचन गर्न नसक्ने बताएका हुन् ।

प्रहरी र सुरक्षा निकायको मनोबल गिरेको र कारागारबाट भागेका कैदी बन्दी बाहिरै रहेका कारण शान्ति सुरक्षा कायम गर्न चुनौती रहेको उनले बताए ।

बिहीबार विराटनगरमा आयोजित नेपाल वित्तीय संस्था कर्मचारी संघ,कृषि विकास बैंकको आठौँ केन्द्रीय परिषद् भेलालाई सम्बोधन गर्दै उनले तत्काल कहाँबाट चुनाव हुन्छ भन्दै प्रश्न समेत गरे ।

‘परमाधीपति राष्ट्रपतिको शीतल निवास कार्यालय जलाउन ग्वार्र जाँदा सेना गोडाफाट नगरी सतर्क उभिइरहने भएपछि यो देशमा कहाँबाट शान्ति सुरक्षा कायम हुन्छ,’ सेनामाथि प्रश्न गर्दै उनले भने, ‘कहाँबाट चुनाव सम्पन्न कसरी गर्ने ?’

उनले निर्वाचनको वातावरण पनि नबनेको बताए ।