राजनीतिक प्रतिबद्धताले निजी क्षेत्रको मनोबल बढ्ने चन्द्र ढकालको विश्वास
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक नेतृत्वबाट प्राप्त स्पष्ट धारणा, प्रतिबद्धता र सहयोगको सन्देशले निजी क्षेत्रको घट्दो आत्मविश्वास पुनः सुदृढ हुने विश्वास व्यक्त गरेका छन्। राष्ट्रिय...