निजी क्षेत्रसँग छलफल गर्दै रास्वपा सभापति लामिछाने
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निजी क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा उद्योगी तथा व्यवसायी प्रतिनिधिसँग छलफल गर्ने भएका छन्। उद्योग तथा व्यापार क्षेत्रसँग सम्बद्ध विभिन्न संस्थाका पदाधिकारी तथा...