महिला कर्मचारीको नेतृत्वमा ‘मोडल’ मतदान केन्द्र सञ्चालन
काठमाडौँ । आसन्न निर्वाचनलाई लक्षित गर्दै गोरखा सदरमुकामस्थित एक मतदान केन्द्रमा महिला कर्मचारीको नेतृत्वमा मतदान व्यवस्थापन गरिने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले गोरखा नगरपालिका-७ नयाँबजारमा रहेको सिटीहल मतदान स्थलभित्रका...