१५ फाल्गुन २०८२, शुक्रबार
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सिन्धुली जिल्लाभर मदिरा बिक्री वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ। जिल्ला...