केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न: निर्वाचन सुरक्षामा समन्वय सुदृढ, सामाजिक सञ्जाल दुरुपयोगमा कडाइ
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको नियमित बैठक सम्पन्न भएको छ। आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित सुरक्षा रणनीति र तयारीबारे छलफल गर्न गृह मन्त्रालयमा बैठक आयोजना गरिएको हो।...