रास्वपाको दाबी : चुनावपछि वाचापत्र नफ्याँक्ने, प्रतिबद्धता पूरा गर्ने लक्ष्य
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले आफ्नो पार्टीले निर्वाचनका समयमा गरेका प्रतिबद्धता कार्यान्वयन गर्ने दिशामा काम गरिरहेको दाबी गरेका छन्। प्रतिनिधि सभा बैठकमा बोल्दै...