निवर्तमान सभामुख घिमिरेले चुनावी एजेण्डा संकलन गर्दै
काठमाडौँ । झापा क्षेत्र नं २ बाट नेकपा (एमाले) को तर्फबाट उम्मेदवार रहेका निवर्तमान सभामुख देवराज घिमिरेले आफ्नो चुनावी अभियानलाई प्रविधिमैत्री बनाउन र यहाँको समस्याबारे मतदाताहरूसँग सुझाव संकलन थालेका छन्...