पूर्वराष्ट्रपति भण्डारीद्वारा एमालेका जनसंगठनका नेताहरूसँग परामर्श
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो समय राजनीतिक सक्रियता बढाउँदै नेकपा (एमाले) सम्बद्ध जनसंगठनका नेताहरूसँग छलफल गरेकी छन्। शुक्रबार आयोजित उक्त परामर्शमा आगामी असार १४ गते मनाइने मदन भण्डारीको हिरक...