समृद्धिका लागि एमाले नेतृत्व अपरिहार्य रहेको शंकर पोखरेलको दाबी
काठमाडौँ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको समृद्धि, आत्मनिर्भरता र दिगो विकासका लागि एमालेको नेतृत्व अपरिहार्य रहेको बताएका छन् । माघे सङ्क्रान्तिको अवसरमा दाङमा आयोजित कार्यक्रममा उनले एमाले नेतृत्वमा...