प्रतिनिधि सभा विघटन विरुद्ध एमालेले दर्ता गरेको रिटमा कारण देखाउ आदेश जारी
काठमाडौँ। प्रतिनिधि सभा विघटन विरुद्ध नेकपा (एमाले) ले दायर गरेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाउ आदेश जारी गरेको छ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहितको पाँच न्यायाधीशको इजलासले...