योगेश भट्टराईले भने : ‘हामी ढलेका मात्र हौँ, मरेका होइनौँ’
काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले गुटका घेराबाट निस्केर पार्टीमा खुलस्त बहसका लागि आह्वान गरेका छन्। निर्वाचनमा पराजयपछि आत्मसमिक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले उनले भनेका छन्,‘हामी ढलेका...