एमालेको ११ औँ महाधिवेशन: उद्घाटन खुलामञ्चमा, बन्द सत्र भृकुटीमण्डपमा
काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनको बन्दशत्र भृकुटीमण्डपमा गर्ने टुंगो लागेको छ । महासचिव शंकर पोखरेलको सचिवालय अनुसार उद्घाटन सकेसम्म खुलामञ्चमा गर्ने तयारी गरेको हो । एमालेले २०७१ असार...