तीन मिनेटमा आफ्ना कुरा नसकिएपछि एमाले नेताहरूले लिखित धारणा पनि बुझाउँदै
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय समिति बैठक हिजो (बुधबार) देखि जारी छ । ललितपुरको एक होटेलमा जारी बैठकमा अहिले नेताहरूले आफ्नो धारणा राखिरहेका छन् । बैठकमा अध्यक्ष केपी शर्मा ओलीको...