ओलीले भने : ‘देश र जनताप्रति बफादार छु, कसैलाई मन नपर्नु व्यक्तिगत विषय’
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा देशमा शान्ति सुव्यवस्था भएको तर अहिले त्यो भंग भएको दाबी गरेका छन् । आइतबार सम्पादकहरूसँगको छलफलका क्रममा उनले अहिले देशमा...