एमालेद्वारा संसदीय दलको बैठक आह्वान
काठमाडौँ। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलाएको छ। प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन गरेको एमालेले बैठक डाकेको हो। बैठक मंसिर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा...