महेश बर्तौलाले भने : ‘अबको मिसन संसद् पुनर्स्थापना, राष्ट्रिय सरकार गठन, संविधान संशोधन र अर्ली इलेक्सन’
काठमाडौँ । नेकपा एमालेका नेता महेश बर्तौलाले अबको मिसन संसद् पुनर्स्थापना, राष्ट्रिय सरकार गठन, संविधान संशोधन र अर्ली इलेक्सनमा जाने रहेको बताएका छन् । ललितपुरको भनीमण्डलमा जारी केन्द्रीय समितिको बैठकमा...