बदलिएको काँग्रेसले हारको दोष आफ्नै अग्रजलाई लगाएको मीन विश्वकर्माको कटाक्ष
काठमाडौँ । मीनबहादुर विश्वकर्माले नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकबाट आएको निष्कर्षप्रति असन्तुष्टि व्यक्त गरेका छन्। पार्टीको विशेष महाधिवेशनपछि बसेको केन्द्रीय समितिले हालै सम्पन्न निर्वाचनमा २१ स्थानमा अन्तर्घातका कारण पराजय व्यहोर्नुपरेको...