‘सभापति थापाको राजीनामा अस्वीकृत गर्छौँ’- उपसभापति शर्मा
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले केन्द्रीय समिति बैठकमा सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश गर्ने बताएका छन् । काँग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार बस्ने तय भएको...