पूर्णबहादुर खड्काले भने : ‘कर्णालीको तीव्र विकासका लागि गुरुयोजना आवश्यक’
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णालीको समग्र गुरुयोजना आवश्यक रहेको बताएका छन् । उनले कर्णाली प्रदेशको सम्भावना, साधन-स्रोतको उपलब्धता र लक्ष्यसहितको गुरुयोजना निर्माण गरेर सोही अनुसार तीन तहका...