डा. प्रकाशशरण महतको जिकिर-‘वेस्ट पार्टी काँग्रेस नै हो, हामीले गरेको काम भनेर साध्य छैन’
काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र र उत्पादन बढाउनको लागि सरकार र निजी क्षेत्र दुवै सुध्रिनुपर्ने बताएका छन्। बिपी कोइरालाको ४३ औँ स्मृति दिवसको अवसरमा आयोजित...