नीति तथा कार्यक्रमबारे काँग्रेसले भन्यो-‘समग्रमा ठिक छ’
काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रम परम्परागत भन्दा एक स्टेप अगाडि बढ्नुपर्ने भए पनि त्यो नभएको प्रतिक्रिया दिएका छन्। संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग...