रसुवा बाढीमा सेनाको हवाई उद्धार जारी, ८८ जना सुरक्षित स्थानमा सारिए
काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावित ८८ जनाको नेपाली सेनाले हवाई उद्धार गरेको छ। सैनिक जनसम्पर्क निर्देशनालयले प्रशासनलाई उपलब्ध गराएको पछिल्लो जानकारीअनुसार बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार कार्य...