कर्फ्यु उल्लंघनपछि सुनसरीको कप्तानगञ्जमा नेपाली सेना परिचालन
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्ज क्षेत्रमा जारी कर्फ्यु आदेशको अवज्ञा गर्दै प्रदर्शन भएपछि स्थानीय प्रशासनले नेपाली सेना परिचालन गरेको छ। प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार कर्फ्यु लागू गरिएपछि...