नेपाली सेनाको लिखित परीक्षाको नतिजा प्रकाशन (नतिजासहित)
काठमाडौँ । लोक सेवा आयोगले नेपाली सेनाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । बुधवार केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दे नेपाली सेनाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको...