नेपाली सेनाको हेलिकप्टरबाट गर्भवतीको उद्धार
सङ्खुवासभा । सुत्केरी हुने क्रममा स्वास्थ्य अवस्था जटिल भएपछि सङ्खुवासभाको मकालु गाउँपालिका-३ की २९ बर्षीया सीता तामाङको हवाई उद्धार गरिएको छ । पाथीभरा स्वास्थ्य चौकीमा सुत्केरी हुन पुगेकी उनीको स्वास्थ्य...