‘राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राखौँ’ : नेपाली सेना
काठमाडौँ । नेपाली सेनाले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई कायम राख्दै देशको जनजीवन सामान्य बनाउने आ–आफ्नो दायित्वलाई हरेक नागरिकले निरन्तरता दिने विश्वास व्यक्त गरेको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना...