राष्ट्रिय सुरक्षाको विषयलाई पुन:परिभाषित गर्नुपर्नेमा प्रधान सेनापति सिग्देलको जोड
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर र चुनौती भएकाले बदलिँदो विश्व परिवेशमा राष्ट्रिय सुरक्षाको विषयलाई पुन:परिभाषित गर्नुपर्नेमा जोड दिएका छन्। रक्षा मन्त्रालयको समन्वय र नेपाली...