रुकुमपूर्वको दुर्गम भेगको मतपेटिका सेनाको हेलिकप्टरबाट ल्याइयो सदरमुकाम
काठमाडौँ। रुकुमपूर्वका उत्तरी भेगका मतदान केन्द्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत मतपेटिका संकलन गरिएको छ। दुर्गम भूगोलका कारण पैदल मार्गबाट सदरमुकामसम्म मतपेटिका ल्याउन करिब दुई दिन लाग्ने भएकाले नेपाली सेनाको हेलिकप्टर प्रयोग...