राष्ट्रपति पौडेल सेनाको सांस्कृतिक समारोहमा सरिक
काठमाडौँ । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६३ औँ वार्षिकोत्सवका अवसरमा आज साँझ सैनिक मुख्यालय जंगी अड्डामा आयोजित सांस्कृतिक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल सरिक भएका छन् । सो समारोहमा उपराष्ट्रपति...