‘नेपाली सेना सम्मानित संस्थाका रूपमा स्थापित भएको छ’- प्रधानसेनापति सिग्देल
लुम्बिनी । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न इतिहासदेखि नै अतुलनीय योगदान पुर्याउदै आएको बताएका छन् । नेपाली सेनाले आफ्नो...