जलवायुजन्य विपद् व्यवस्थापनमा नीतिगत र कानुनी सुधार गर्न सरकारलाई निर्देशन
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिम व्यवस्थापन गर्न विद्यमान नीति, कानून र संस्थागत संरचनामा समयसापेक्ष सुधार गर्न सरकारलाई निर्देशन...