दश वर्ष कैद भुक्तान गरेका व्यक्ति लागु औषधसहित पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले १० वर्ष कैद सजाय भुक्तान गरेर निस्किएका व्यक्तिलाई पुन:लागुऔषधसहित पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले कर्तव्य ज्यान मुद्दामा १० वर्ष जेल सजाय काटेर...