टपेन्डाडोलसहित तीन जना पक्राउ, नियन्त्रणका क्रममा प्रहरीद्वारा गोली प्रहार
काठमाडौँ। लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौँ उपत्यकामा लागुऔषध आपूर्ति तथा कारोबारमा संलग्न रहेको आशंकामा तीन जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ प्रक्रियाका क्रममा एक जनामाथि प्रहरीले गोली प्रहार गरेको ब्युरोले जानकारी...