प्रहरी हुँ भन्दै शरीर बन्धक बनाई लुटपाट गरेको अभियोगमा दुई जना पक्राउ
काठमाडौँ । प्रहरी हुँ भन्दै शरीर बन्धक बनाई डरत्रास देखाई लुटपाट गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-८ बस्ने २४ वर्षीय समीर हुसेन र...