गोली हानेर चार लागुऔषध कारोबारी पक्राउ
काठमाडौँ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको बसपार्कमा आज प्रहरीले गोली हानेर लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध कारोबारमा संलग्न रहेका दुई जनालाई सुरूमा पक्राउ...